12.1 C
Kathmandu
January 17, 2022
धार्मिक समाचार

धादिङ्गकाे जलमुखीमा प्रथम धार्मिक तथा पर्यटन महाेत्सव हुने ।

धादिङ्ग जिल्लाकाे ज्वालामुखी गाउँ पालिका वडा नम्बर ६ मा अवस्थित जलमुखी मन्दिरमा २०७७ चैत्र १५ गते हाेलीकाे दिन विशेष मेलाकाे आयाेजना हुने भएकाे छ । ज्वालामुखी गाउँ पालिका वडा नम्बर ६ काे आयाेजनामा सन्चालन हुने उक्त धार्मिक तथा पर्यटन मेलामा फागु जात्रा र विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुकाे बेजाेड प्रस्तुति समेत रहेकाे छ । धार्मिक सास्कृतिक रुपमा प्रख्यात यस मन्दिरमा पहिलेदेखी नेै फागु पूर्णिमाकाे दिन मेला लाग्ने गरेकाे भएपनि यस वर्ष विशेष हुने आयाेजकले जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

म्यानमारमा हि‍ँसा भड्कियाे, एकैदिन ३८ प्रदर्शनकारी मारिए

केशव सिंखडा

नेपाली कांग्रेस काे केन्द्रिय समिति बैठक बस्दैःसरकार गठन बारे छलफल हुने ।

केशव सिंखडा

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

केशव सिंखडा