12.1 C
Kathmandu
January 17, 2022
आर्थिक विजनेश समाचार

आइतबार सुनकाे मुल्य रु ५०० ले वृद्धि

८ चैत, काठमाडौं । आइतबार सुनकाे मुल्यमा रु ५०० ले वृद्धि भएकाे छ । शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ ।शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित समाचारहरु

कोरोनाको दोस्रो लहर सङ्गै विद्यालय उच्च जोखिममाः फेरी बन्द हुनसक्ने

केशव सिंखडा

मालपोत कार्यालय सिराहामा बम विस्फोट,८ जना घाइते, एक जनाको अवस्था गम्भीर ।

केशव सिंखडा

सरकार र जसपा वार्ता हुँदै, जसपा सरकारमा जाने तयारीमा

केशव सिंखडा