12.1 C
Kathmandu
January 17, 2022
शिक्षा समाचार सूचना प्रविधि

६४ औं राष्ट्रिय सहकारी दिवसमा धादिङकाे श्राेत परिचालन द्धारा रक्तदान कार्यक्रम

चैत्र २० धादिङः ६४ औं सहकारी दिवसकाे अवसरमा धादिङ जिल्लाकाे श्राेत परिचालन वचत तथा ऋण सहकारी संस्थाले वृहत खुल्ला रक्तदान कार्यक्रम काे आयाेजना गरेकाे छ। नेपाल रेडक्रस साेसाइटी रक्त सन्चार सेवा केन्द्र धादिङ काे प्राविधिक सहयाेग र नीलकण्ठ नगरपालिकाकाे समन्वयमा सन्चालित रक्तदान कार्यक्रममा १३ जना महिला र २७ जना पुरुष गरी जम्मा ४० जनाले रक्तदान गरेका छन्। यसै क्रममा श्राेत परिचालन वचत तथा ऋण सहकारी संस्थाले २५ जना धादिङ जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल समेत वितरण गरेकाे रेडक्रस कर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचारहरु

बादलको राष्ट्रिय सभा सदस्य सहित गृहमन्त्री पद खारेज

केशव सिंखडा

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

केशव सिंखडा

मेलम्चीको पानी काठमाडाैं आयाेः औपचारिक वितरण सुरु

केशव सिंखडा