12.1 C
Kathmandu
January 17, 2022
जीवनशैली समाचार स्वास्थ्य

नेपालमा गत २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

साेमबार, ६ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१  जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु

नेपाली कांग्रेसद्वारा बाढी पहिरो पीडितलाई २५ हजार राहत उपलब्ध गराउने घाेषणा

केशव सिंखडा

भागरथी हत्या प्रकरणकाआरोपित दिनेश भट्टको डीएनए म्याचः हदैसम्म कारवाहीकाे माग

केशव सिंखडा

नेपाली कांग्रेस काे केन्द्रिय समिति बैठक बस्दैःसरकार गठन बारे छलफल हुने ।

केशव सिंखडा