12.1 C
Kathmandu
January 17, 2022
शिक्षा समाचार

माधव खतिवडाकाे मर्मस्पर्शी कविता ” हारेको सहिद”

” हारेको सहिद”

तेरो जन्जिरले ,

कहाँ सक्थ्यो र मलाई रोक्न,

फ्याँकि दिएँ काटेर।

तेरो जन्जिरले बाधेका खुट्टा!

कहाँ थाकेका छन र,

आत्मबल अझै

मेरा देश बनाउने इच्छा कहाँ मरेका छन र?

चाहना हरुहेर ओइ!

दुस्मन सत्ताम आजाद पन्छी भएको

हेर…….

हुउ..हु हु!

पख! हिजो संगै रगत बगाएकासाथी हो!

म आउँदै छु!

हेर्दै नियाल्दैसङ्गै लडेकामुक्तिका लडाईहरु हेर्न आएको छु।

म जन्जिर भित्र हुँदाका तिम्रा पौरखी हातहरुले के के गरे?

आहा गर्व लाग्दातिम्रा ती साहसकाकिस्साहरु

उफ!

काँडा उमृन्छनकाउकुती लाग्छन!

आहायी फाँटहरु धुमिल भएछन् त

अग्ला महल बनेछन् त

होलान्कि बढे छ्यापछ्याप्तीछोटेराजा महाराजाहरु?

ओहो!

खोइ त यहाँका सुन फल्ने खेतहरुदेख्दिन

थुम्कै भरीतरेली परेका खेत बारि अनि फाँटहरु?

सबै बाँझो बाँझोजिर्ण जिर्ण?

लौ बुझियोलौअडकल काटियोमासिएछन्ती

देश भक्त रगतहरुजितपछी त् फेरि हारेछन् जनता !

ल जितेछन ती केहि फगतहरुले फेरि !

बिकेछन बनाइएछनबुङ्गा दास बगरेहरु!

घात गरेछनजनतासङ्गपाजी,

घातिहरुलेनिजि स्वार्थकै निम्तिलडेछन

उत्तान्टाङ्पछारिएछन।

रगत र आँसुमा चिप्लिएरभौतिक सुबिधाकास्वप्न दासहरु!

मँप्रहारहरु सङ्गनहारेको चट्टान मान्छेछर्रा

र कोर्रालेमोरेको यो सरिरहारहरु सङ्गनहारेको

जेल नेलबाटनतर्सिएको आत्मबल !

लाग्छ,आज हारेको छघातीतँहरुसङ्गजनता

हार्दैननसत्ता हार्छ हेर्दिनजनता हारेको कहिल्यै!

यी यहि बाट बिगुल फुक्छुस्विकार्य छ

मुक्ति कायर मृत्यु भन्दाइन्क्लाब

जिन्दाबादनेपाली जनताजिन्दाबाद!

लेखक माधव खतिवडा

निजगढ १२हाल: नयाँबजार पोखरा

सम्बन्धित समाचारहरु

नेपालमा गत २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

केशव सिंखडा

नेपाल समूह द्धारा शेरधन राई विरुद्ध दर्ता गराएकाे अविस्वासकाे प्रस्ताव फिर्ता

केशव सिंखडा

काेराेनाका कारण सङ्कटमा वैदेशिक रोजगार ब्यावसायी

केशव सिंखडा