12.1 C
Kathmandu
January 17, 2022

Category : राजनीति

राजनीति समाचार

सत्ता परिवर्तन सँगै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा चार दावेदार

केशव सिंखडा
६ साउन, काठमाडौं । नेपाल सरकारको प्रमुख सल्लाहकार मानिने राष्ट्रिय योजना आयोगमा नियुक्तिका लागि दौडधुप सुरु भएको छ ।...
राजनीति समाचार

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

केशव सिंखडा
६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।...
राजनीति समाचार

भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रहः

केशव सिंखडा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।...
राजनीति समाचार

एमाले फुटाउने प्रधानमन्त्रीकाे रणनीति भएकाे भीम आचार्य काे आराेप

केशव सिंखडा
नेकपा एमालेका सचिव भीम आचार्यले एमाले विभाजित गर्ने षडयन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतार–हतार विश्वासको मत लिन खोजेको बताएका छन् ।...
राजनीति समाचार

माधव नेपाल पक्षद्वारा देउवालाई विस्वासकाे मत दिने स‌‍ङ्केत

केशव सिंखडा
नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बिलियाे सङ्केत गरेकी छिन् ।...
राजनीति समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा ले आजै विश्वासको मत लिने

केशव सिंखडा
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् ।...
राजनीति समाचार

प्रधानमन्त्री देउवाले विश्वासको मत लिनहतार नगर्ने

केशव सिंखडा
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिन हतार नगर्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।...
राजनीति समाचार

लुम्बिनी प्रदेशकाे मन्त्रिपरिषद् पुनर्गठनः एमालेलाई जसपा काे साथ

केशव सिंखडा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।...
राजनीति समाचार

बादलको राष्ट्रिय सभा सदस्य सहित गृहमन्त्री पद खारेज

केशव सिंखडा
नेकपा एमाले का उपाध्यक्ष तथा गृहमन्त्री रामबहादुर थापा बादल आजदेखी पदमुक्त भएका छन् ।...
राजनीति समाचार

के पि ओली सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरेको कांग्रेस नेता प्रकाशमान सिंहकाे आरोप

केशव सिंखडा
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरिरहेको आरोप लगाउँदै संघीयता जोगाउन का लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक...